अशक्तलाई गाउँमै पुगेर नागरिकता प्रदान
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले शारीरिक रुपमा अशक्त व्यक्तिहरूलाई गाउँमै पुगेर नागरिकता प्रदान गरेको छ । साँगुरीगढी गाउँपालिका-९ र १० नम्बर वडाका छ जना अपाङ्गता भएका व्यक्तिहरूलाई नागरिकता प्रदान गरिएको हो ।
नागरिकता पाउनेमा साँगुरीगढी-९ आहालेका ६२ वर्षीया धनमाया राई, ५२ वर्षीया सरीमाया राई, ५३ वर्षीया ईलास राई, ४७ वर्षीया पूर्णमाया सार्की, साँगुरीगढी-१० का ५३ वर्षीय राई बहादुर राई, ५...


























