सुनको भाउ बढ्यो
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी ५ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५४ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको परिवर्तनका कारण नेपाली बजारमा ...



