काठमाडौं। बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँ पुगेको छ ।

Advertisement

हिजो सुन ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले महंगिएको छ ।

आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!