काठमाडौं ।आज नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ । हिजो मात्रै तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्यमा आज दुई सय रुपैयाँ बढेको हो ।

Advertisement

आज सुनको मूल्य तोलामा ५४ हजार चार सय रुपैयाँ पुगेको छ । हिजो सुन ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि भएको छ ।

आज चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!