पत्रकार ढकालको उपचारार्थ आर्थिक सहयोग
पोखरा । पत्रकार प्रकाश ढकालको उपचारका लागि नेपाल पत्रकार महासङ्घ कास्कीले रु १० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
स्वासप्रस्वासमा समस्या देखिएपछि एक हप्ता अघिदेखि गण्डकी मेडिकल कलेजमा भर्ना भएका ढकाललाई महासङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतका पदाधिकारीले अस्पतालमै पुगेर उक्त रकम सहयोग गर्नुभएको हो ।
त्यस्तै ढकालको उपचारका लागि नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले रु सात हजार र नेपाल...
