काठमाडौं। आज प्रतितोला सुनको भाउ चार सय रुपैयाँले घटेको छ । आज सुन ५४ हजार दुई सय प्रतितोला किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

हिजो सुन प्रतितोला ५४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै चाँदी पनि आज प्रतितोला १० रुपैयाँले घटेर ७ सय ३० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!