काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला ५४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

Advertisement

हिजो सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर ७ सय ३५ रुपैयाँमा झेरेको छ । विहीबार मात्रै चाँदीमा १० रुपैयाँ बढेर प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!