काठमाडौं। आज सुनको मूल्य एकै दिन ४ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजोसम्म सुन प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीमा १० रुपैयाँ बढेर प्रतितोला ७ सय ४० रुपैयाँ पुगेको छ । हिजोसम्म चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!