संकटालाई हराउदै मोरङ फाईनलमा

संकटालाई हराउदै मोरङ फाईनलमा

उदयपुर । भर्खरै सम्पन्न सिमारा गोल्डकपको उपाधि विजेता संकटा क्लव चौथो रमपम उदयपुर गोल्डकपको सेमिफाईनलबाटै बाहिरिएको छ । थारुहट उदयपुर रंगशाला गाईघाटमा भएको गोल्डकपको सोमबारको पहिलो सेमीफाईनल खेलमा मोरङ ११ सँग २–१ गोलले पराजित हुदै संकटा बाहिरिएको हो । संकटालाई पराजित गरेसंगै मोरङ गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । खेलको ६९ औं मिनेटमा मोरङका जर्सी नम्बर १० का भुवन बस्नेतले पहिलो गोल गरे । ७३ औं ...
‘जनमुखी सेवा स्थापित गर्न स्थानीय निकायका कर्मचारीको आन्दोलन’

‘जनमुखी सेवा स्थापित गर्न स्थानीय निकायका कर्मचारीको आन्दोलन’

स्थानीय निकाय गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समितिहरु बस्तीस्तर देखि नागरिकको अधिकार स्थापित गरी सूशासन र विकास लागि जिम्मेवार निकाय हुन । लोकतन्त्रको मूलमर्म नै स्थानीय तहमा स्थानीय सरकारबाट सेवा प्रवाह गर्नु हो । नेपालमा दोश्रो जनआन्दोलन मार्फत स्थापित संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधानमा राजनैतिक परिवर्तन संगै नागरिकका विकास, सहभागिता र समृद्धिका लागि राजनैतिक, आर्थिक तथा सा...
कहालीलाग्दो ब्यथा- छोरीद्धारा चन्दा मागेर आमाको काज-किरिया

कहालीलाग्दो ब्यथा- छोरीद्धारा चन्दा मागेर आमाको काज-किरिया

गुल्मी । सिङ्गो गाउँमा ढुङ्गाका छानाले बनेका अग्ला घरहरु छन् । त्यसै गाउँमा जम्मा दुई वटा घर छन् खरले छाएका । ति खरले छाएका घरमध्ये एउटा घरकोे कथा निकै कहाली लाग्दो छ । यो घरका वावुको १० वर्ष अघि भारतको दिल्लीमा सडक दुर्घटनामा ज्यान गयो । श्रीमानको मृत्यु पछि निमेक मजदुरी गरेर तीन छोरी हुर्काउँदै आएकी आमाको पनि दुवै मृगौला फेल भई उपचार गर्ने खर्च नभएर केहि दिन अघि मृत्यु हुन पुग्यो । आमाको मृत...
एयरपोर्टभित्र चेकजाँच नै नहुने तस्करीको छुट्टै बाटो पत्ता लाग्यो

एयरपोर्टभित्र चेकजाँच नै नहुने तस्करीको छुट्टै बाटो पत्ता लाग्यो

काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ । विमानस्थलबाट बारम्बार अवैध सुनलगायतका प्रतिवन्धित बस्तुहरु सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो । गत महिना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि सरकारकै एक निकायले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अनु...
नेपाल प्रहरीमा जयबहादुर चन्द र सशस्त्र प्रहरीमा सिंहबहादुर श्रेष्ठ आइजीपी नियुक्त

नेपाल प्रहरीमा जयबहादुर चन्द र सशस्त्र प्रहरीमा सिंहबहादुर श्रेष्ठ आइजीपी नियुक्त

काठमाडौं –निकै लामो रस्साकस्सीपछि सरकारले नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आईतबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । डिआईजीहरु नवराज सिलवाल र जयबहादुर चन्द मध्ये कसलाई प्रहरी प्रमुख बनाउने भन्नेबारे शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री...
प्रधानमन्त्री र सत्ता सहयात्रीबीच अविश्वास बढ्दै

प्रधानमन्त्री र सत्ता सहयात्रीबीच अविश्वास बढ्दै

काठमाडौं । प्रधानमन्त्री र सत्ता सहयात्री कांग्रेसबीच अविश्वास बढ्दै गएको छ । सरकार गठनका वेला कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निर्वाचनसम्म प्रचण्ड र त्यसपछि प्रदेश र संघको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने सहमति भएको थियो । तर, पछिल्ला दिनमा प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा नगरेको भन्दै कांग्रेस नेताहरू असन्तुष्ट बनेका छन् । कांग्रेस पुरानै संरचनाअनुसार स्था...
पत्नीकै सहयोगमा १४ वर्षीया बालिका बलात्कृत

पत्नीकै सहयोगमा १४ वर्षीया बालिका बलात्कृत

भक्तपुर । अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएको प्रहरीले जनाएको छ । बालिका बलात्कृतको आरोपमा प्रहरीले पति-पत्निलाई नै पक्राउ गरेको छ। अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थ र उनकी पत्नी राधाजंगम पक्राउ परेका हुन् । राजकृष्णले पत्नीकै सहयोगमा बालि...
८० वर्षमा नागरिकता

८० वर्षमा नागरिकता

काठमाडौं । बैतडीको मेलौली गाविस ८ खोचा निवासी ८० बर्षीया द्रोपती चन्द शुक्रबार खुब खुशी भेटिइन् । जिल्ला प्रशासन कार्यालयको संयोजनमा कुलाउमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि उनको खुसीको सीमा नै थिएन । उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त गरेपछि निकै चमक थियो । ‘यो उमेरमा नागरिकता पाएँ, सरकारले गाउँमै आएर सेवा दियो’, उनले भनिन्, ‘गाउँमै सरकारी टोली आएपछि न...
निशान सहकारीद्धारा १९ लाखको कारोवार

निशान सहकारीद्धारा १९ लाखको कारोवार

धनकुटा । निशान उद्यमी महिला बचत तथा ऋण सहकारी सस्था धनकुटाले आर्थिक बर्ष ०७२÷०७३ मा १९ लाख बरावरको आर्थिक कारोवार गरेको छ । सहकारी सस्थाको शनिवार आयोजित तेस्रो साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष मिना राईले १८ लाख ८१ हजार वरावरको आर्थिक कारोवार भएको जानकारी दिएकी हुन । सहकारीले उक्त अवधिमा ३६ जनालाई १४ लाख २८ हजार ऋण लगानी गरेको छ । साधारणसभामा सहकारीका लेखा समिति संयोजक भगवति ...
अभिभावकको अपराधले सन्तानलाई सजाय

अभिभावकको अपराधले सन्तानलाई सजाय

काठमाडौं । भनिन्छ सन्तानको सबभन्दा ठूलो खुशी आमा हो र त्यसपछि बाबु । तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका । तोते बोल्न सिक्ने उमेका उनीहरु जेलभित्रको उकुसमुकुमा दैनिकी विताइरहेका छ । न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न । उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर वित्छ । सल्यानटार–१ का दुई बर्षीय सूचक थपलिया १० महिनादेखि कारागारमा छन् । आमा सुस्मिता र बाबु चन्...
माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्चको ताकेता

माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्चको ताकेता

काठमाडौं । सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले व्यक्ति हत्याको अभियोग ठहर भएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई ताकेता गरेको छ । निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई ‘ढुंगेललाई किन पक्राउ नगरिएको’ भन्दै माघ २३ गते दोस्रो पटक तीन पृष्ठको पत्र लेखेको हो । यसअघि पुस महिनामा सर्वोच्चको फैसला कार्यान्वयनमा किन सहयोग नभएको भन्दै प्रहरीलाई ...
सगरमाथा आधार शिविरमा लेक लागेर पथप्रदर्शकको मृत्यु

सगरमाथा आधार शिविरमा लेक लागेर पथप्रदर्शकको मृत्यु

सोलुखुम्बु, २५ माघ । सोलुखुम्बुको खुम्जुङमा लेक लागेर मंगलवार एक जना पथप्रदर्शकको मृत्यु भएको छ । खुम्जुङ–८ स्थित सगरमाथा आधार शिविर पुगेर फर्कनेक्रमममा सोताङ ८ बस्ने २० वर्षिय समिर नाक्षीरिङ राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । राई थियेरा एडभन्चर गाईड कम्पनी काठमाण्डौबाट पथप्रदर्शकका रुपमा त्यहा पुगेका थिए । सोमबार अपरान्ह शिविर पुगेर फर्कनेक्रममा राई बिरामी परेका थिए । ...
तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो झरना ओझेलमा

तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो झरना ओझेलमा

तेह्रथुम, २५ माघ । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो मानिने ह्यात्रुङ्ग झरना ओझेलमा परेको छ । प्रचारप्रसार र उचित व्यवस्थापनको अभावमा भरना ओझेलमा परेको हो । इसिवु र सम्दु गाविसको सिमानामा रहेको ३ सय ६५ मिटर अग्लो उक्त झरना दक्षिण एसियाकै अग्गो मानिन्छ । निजी तथा सरकारी स्तरबाट कुनै प्रचारप्रसार नभएकाले पर्यटकीय महत्व बोकेको ह्यात्रुङ झरना ओझेलमा परेको ईसिवु माविका प्रधानाध्यापक रामप्रसाद तिम...
हिलेको सुनपसलमा चोरी गर्ने पक्राउ

हिलेको सुनपसलमा चोरी गर्ने पक्राउ

धनकुटा, २४ माघ । धनकुटाको हिले स्थित एक सुनपसलमा चोरी गर्ने युवालाई प्रहरीले पक्राउ गरी कारबाही प्रकृया सुरु गरेको छ । गत शनिवार राति हिले स्थित रेजिन धमलाको सुन पसलमा चोरी भएको थियो । चोरीमा संलग्न भएको अरोपमा प्रहरीले सुनसरी ईटहरी उप–महानगरपालिक–५ का २३ बर्षिय मिलन अधिकारी खत्रीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार काठको फट्टा जोडिएको ढिकको कव्जा फोडी उनले सुन–चाँदीका गरगहना चोरी गरेका थिए । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो थियो सुन पास गर्ने रुट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो थियो सुन पास गर्ने रुट

काठमाडौं । २०७२ माघ २२ गते डीआईजी गोविन्द निरौला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी प्रमुखका रुपमा सरुवा भए । त्यसअघि सोही स्थानमा थिए डीआईजी विजयलाल कायस्थ । महानगरीय अपराध महाशाखा प्रमुख तत्कालीन एसएसपी कायस्थलाई तत्कालीन गृहमन्त्री बामदेव गौतमले विमानस्थलको निमित्त प्रमुख बनाएर पठाएका थिए । डीआईजीको दरबन्दी भएको ठाउँमा निमित्त प्रमुख भएर गएका कायस्थ पनि शङ्काको घेरामा छन् । प्रहरी के...
अनुदान लिएर घर नबनाउने भूकम्पपीडितलाई कारबाही गरिने

अनुदान लिएर घर नबनाउने भूकम्पपीडितलाई कारबाही गरिने

काठमाडौं । पहिलो किस्ता अनुदान लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२ औं बैठकले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर नबनाउनेहरुलाई दण्ड दिनुपर्ने निष्कर्ष निकालेको हो। ‘झुठो विवरण दिएर पहिलो किस्ता लिने र पहिलो किस्ता लिएर घर नबनाउने प्रवृत्ति देखिएकाले दण्डात्मक व्यवस्था गर्न लागेका हौं’, प्राधिकरणका सह–...
धरानमा ग्यास सिलिन्डर पड्किएर आगलागी

धरानमा ग्यास सिलिन्डर पड्किएर आगलागी

सुनसरी, २४ माघ । सुनसरीको धरानमा गएराति ग्यास सिलिन्डर पड्किएर एक घरमा आगलागी भएको छ ।  धरान उपमहानगरपालिका–२२ स्थित देउरालीका रितेस लिम्बुको घरको भान्साकोठामा रहेको  सिलिन्डर पड्एिको हो । भान्साकोठामा रहेको ग्यास  सिलिन्डर राती करिव १० बजे अचानक पड्किएर आगालगी हुँदा करिव दुई लाख वरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दमकल, प्रहरी र स्थानीयबासीले करिव एक घण्टा पछी आगो नियन्त्...
आगामी जेठमा निर्वाचन गर्न आयोगद्धारा सरकारसमक्ष प्रस्ताव

आगामी जेठमा निर्वाचन गर्न आयोगद्धारा सरकारसमक्ष प्रस्ताव

काठमाडौं, २४ माघ। निर्वाचन आयोगले आगामी जेठमा दुई चरणमा निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । सरकारले आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न पत्राचार गरेलगत्तै आयोगको आइतबार बसेको बैठकले स्थानीय निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव सरकारलाई पठाएको हो । आयोगले आगामी २०७४ जेठ १ मा पहिलो र जेठ २० गतेदेखि दोस्रो चरणको निर्वाचन गर्न उपयुक्त हुने ठहर गरेको छ । आयोगले नेपाल सरकारले निर्वाचनको तयारी ...
आयल निगमको मासिक घाटा ४८ करोड, तेल ल्याउँन ऋण खोज्नुपर्ने अवस्था

आयल निगमको मासिक घाटा ४८ करोड, तेल ल्याउँन ऋण खोज्नुपर्ने अवस्था

काठमाडौं, २३ माघ । नेपाल आयल निगमको महिनाको घाटा ४८ करोड रुपैयाँ नाघेको छ । आयल निगमले दिएको जानकारी अनुसार यो घाटा कायम रहिरहे र अझै बढे अबको ४ देखि ५ महिनापछि निगमले तेल आयातका लागि फेरि ऋणको खोज्नुपर्नेछ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटले निगम ३ वर्ष लगातार नाफामा थियो । निगमले यही अवधिमा अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो हुँदा तेल महंगोमा बेच्दै ३७ अर्ब पुरानो ऋण पनि तिर्‍य...
विप्लव माओवादीले यसरी तयार गर्दैछ क्रान्तिको मोडेल !

विप्लव माओवादीले यसरी तयार गर्दैछ क्रान्तिको मोडेल !

काठमाडौं ।  पार्टी गठनको करिब २ वर्ष पुग्नै लाग्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) यतिबेला ८औं महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशनका लागि जनयुद्ध दिवसको दिन तय गरिएको छ । दीपेश शाहीले रातोपाटीमा लेखेको समाचार अनुसार १० वर्षे जनयुद्धको महत्वपुर्ण दिन मानिने फागुन १ गते काठमाडौंको टुँडिखेलमा महाधिवेशनको उद्घाटन गर्ने तयारी गरेको माओवादीले जनयुद्धको आधारभूममि मानिने रोल्पाको थ...
प्रेस चौतारीको स्थापना दिवसमा देशभर कार्यक्रम

प्रेस चौतारीको स्थापना दिवसमा देशभर कार्यक्रम

धनकुटा, २२ माघ । पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसका अवसरमा शनिवार देशभर कार्यक्रम भएको छ । प्रेस चौतारी केन्द्र र जिल्ला शाखाहरुले बिभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएका हुन । यसैवीच प्रेस चौतारी नेपालको स्थापना दिवसकै अवसर पारेर शनिवार धनकुटामा छिन्ताङ्ग खोकु आँखिसल्ला शहीद स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार कुलप्रसाद राईलाई पुरस्कृत गरिएको छ । चौतारी धनकु...
बर्षाले छोडिन् भारतीय निर्देशकको फिल्म

बर्षाले छोडिन् भारतीय निर्देशकको फिल्म

काठमाडौं । बलिउड निर्देशक बिबेक शर्माको निर्देशनमा बन्ने चलचित्र ‘मेरो पैसा खै’ मा बर्षा शिवाकोटीले अभिनय नगर्ने भएकी छिन् । निर्देशकले स्क्रिप्ट पढन नदिएको र आफ्नो भूमिका परिवर्तन गरेकाले फिल्मवाट अलग्गिएको बर्षाको भनाई छ । ‘सुरुमा मलाई लिड रोल भनेर स्टोरी सुनाइएको थियो तर, स्क्रिप्टमा मोरो भुमिका काटिएको जानकारी निर्देशकवाट पाँए’ शिवाकोटीले अनलाइनखबरसंग कुरा गर्दै भनिन् । शिवाकोटीले स्क्रिप्...
जनकपुरबाट सीके राउत पक्राउ, राज्य विप्लवको मुद्दा लगाउने तयारी

जनकपुरबाट सीके राउत पक्राउ, राज्य विप्लवको मुद्दा लगाउने तयारी

काठमाडौं । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो । सप्तरी स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आएका थिए । माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गरेका थिए र, देश टुक्राउने अभिव्यक्ति दिएका थिए । यो घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाले उनको नाममा पक्राउ प...
धनकुटाका पत्रकारलाई निःशुल्क उपचार घोषणा

धनकुटाका पत्रकारलाई निःशुल्क उपचार घोषणा

धनकुटा । साझा सञ्चार नेपाल धनकुटाले जिल्लामा क्रियासिल पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य उपचार र सञ्चार सामाग्री खरिदमा सहयोग गर्ने घोषणा गरेको छ । साझा सञ्चारको चौथो स्थापना दिवसका अवसरमा मंगलवार जिल्लामा आयोजित कार्यक्रममा अध्यक्ष भेषराज कटेलले धनकुटामा क्रियासिल पत्रकारहरुका लागि जिल्लाका अस्पतालमा हुने उपचारको सम्पुर्ण खर्च सस्थाले बेहोर्ने घोषणा गरेका हुन । उनका अनुसार जिल्लाका पत्रका...
error: Content is protected !!