धनकुटामा युवा प्रतिभा र उद्यमीलाई सम्मान
धनकुटा, ३० असार । युवा प्रतिभा तथा सफल उद्यमीको खोजी र प्रोत्साहन गर्ने उद्धेश्यले धनकुटामा शुक्रवार तीन जना युवा प्रतिभा तथा उद्यमीलाई सम्मान गरिएको छ ।
जिल्ला युवा समितिको कार्यालय धनकुटाले खेल, साहित्य र उद्यमको क्षेत्रका उत्कृष्ठ एक÷एक जनालाई सात÷सात हजार नगदसहित पुरस्कृत गरेको हो ।
युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम गरी खेलक्षेत्रमा योगदान पुर्याएको भन्दै धनकुटा नगरपालिका–१ हिलेकी दरि...
