धनकुटाको पाख्रीबासमा ट्रक दुर्घटना
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ सिंहदेवी चोकमा ट्रक दुर्घटना भएको छ । भोजपुरबाट काठको गोलिया लिएर सुनसरी तर्फ जाँदै गरेको ट्रक बिहीबार बेलुका दुर्घटना भएको हो ।
दुर्घटनामा चालक धनकुटा नगरपालिका-९ बेलाहराका २५ वर्षीय सन्दिप बस्नेत घाइते भएका छन् । उनलाई स्थानीय पोलिक्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरी...



























