कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्यो १०१ जनालाई सम्मान
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलाडी तथा खेल क्षेत्रमा योगदान पुर्याउने १०१ जनालाई सम्मान गरेको छ । राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश प्रतियोगिता र राष्ट्रिय स्तरका प्रतियोगितामा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी तथा खेल क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गरेको हो ।
बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले बोर्डले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा ...





























