प्रदेशबाटै पत्रकारको प्रेस पास नविकरण हुने
काठमाडौं । प्रदेश राजधानीहरुमा रहेका हुलाक कार्यालयबाटै पत्रकारहरुको प्रेस पास नबिकरण हुने भएको छ । प्रदेश राजधानीहरुमा रहेका हुलाक निर्देशनालय तथा जिल्ला हुलाक कार्यालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरण हुने भएको हो ।
सूचना तथा प्रशारण बिभागबाट नबिकरण हुदै आएको प्रेस प्रतिनिधि प्रमाणपत्र कोरोना संक्रमणले सृजना भएको असहज अवस्थाका कारण प्रदेशबाटै नविकरण गर्ने व्यवस्था मिलाईएको सूचना तथा प्रशा...































