- संगालोखबर सम्बाददाता

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर एक/एक रुपैयाँका दरले मूल्य बढाएको हो ।

Advertisement

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार मुल्य समायोजना गरिएको निगमले जनाएको छ । मुल्य बृद्धि भएसँगै अब डिजेल र मेटितेलको मूल्य प्रतिलिटर ९१ र पेट्रोलको मुल्य १०५ रुपैयाँ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!