विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो: राष्ट्रपति भण्डारी

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन्। शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले आज दिएको शुभकामना सन्देशमा यस्ता पर्वका म...
माओवादी विवादमा विप्लव प्रवेश

माओवादी विवादमा विप्लव प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द 'विप्लव' को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ। संवादमा एकले अर्कोलाई सहकार्यका लागि प्रस्ताव गरेका छन् । यो संवादसँगै माओवादी केन्द्रभित्रको विवाद नयाँ मोडमा प्रवेश गर्न सक्ने अडकलबाजी हुन थालेको छ। अमेरिकी मिलेन...
राष्ट्रिय गौरवको आधा दर्जन आयोजना: एक दशकमा आधा पनि छैन भौतिक प्रगति

राष्ट्रिय गौरवको आधा दर्जन आयोजना: एक दशकमा आधा पनि छैन भौतिक प्रगति

काठमाडौं । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रियको गौरवको आयोजनामा राखेर निर्माण गर्दै आए पनि तीनै राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवको आयोजनाको प्रगतिले सन्तोषजनक अवस्था देखाएको पाइँदैन । मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण (कोसी, कालीगण्डकी, कणाली कोरिड...
धनकुटाका डेविड काठमाडौंदेखि धनकुटासम्म दौडने

धनकुटाका डेविड काठमाडौंदेखि धनकुटासम्म दौडने

धनकुटा । म्याराथन धावक देबेन्द्र खेवा लिम्बु (डेविड) ले काठमाडौंदेखि धनकुटासम्म एकल म्याराथुन दौड गर्ने भएका छन् । डेविडले वुधबार धनकुटामा पत्रकार सम्मेलन गरेर फागुन ३० गते काठमाडौंदेखि दौड थाल्ने जानकारी दिएका हुन् । उनी चैत ५ गते धनकुटा आइपुग्नेछन् । छथरजोरपाटी गाउँपालिका–२, घर भएका ३८ बर्षीय डेविडले काठमाडौंको दशरथ रंगशालाबाट दौड थाल्नेछन् । सिन्धुली, बर्दिबास, इटहरी, धरान, भेडेटार हुँदै धनक...
केएमसीले महाशिवरात्रीको अवसरमा पशुपतिमा गर्यो निःशुल्क स्वास्थ्य शिविर

केएमसीले महाशिवरात्रीको अवसरमा पशुपतिमा गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मंगलबार काठमाडौंको पशुपती मन्दिर क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिवरात्रीको अवसरमा आउँने भक्तजनहरुलाई लक्षित गर्दै केएमसीले पाशुपत क्षेत्रमै टेन्ट टाँगेर शिविर सञ्चालन गरेको हो । पशुपति क्षेत्रमा आएका सयौं भक्तजनले शिविरबाट निःशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् । भक्तजनहरु ब्रतका लागि खा...
प्रेस चौतारी धनकुटाद्वारा प्रदेश अधिवेशन र केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट

प्रेस चौतारी धनकुटाद्वारा प्रदेश अधिवेशन र केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट

धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाले संगठनको आसन्न प्रदेश अधिवेशन र केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलको अध्यक्षतामा बसेको जिल्ला कमिटीको बैठकले १ नम्बर प्रदेश अधिवेशनका लागि पाँच जना र केन्द्रिय महाधिवेशनका लागि चार जना प्रतिनिधि छनौट गरेको हो । चौतारीको १ नम्बर प्रदेश अधिवेशन फागुन २१ गते झापाको विर्तामोडमा र केन्द्रिय महाधिवेशन फागुन २...
धनकुटामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

धनकुटामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–६ स्थित भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ५२ बर्षीय बम बहादुर राई छन् । गएराती पौने ८ बजे को २ त ७११ नंम्बरको ट्याक्टर ब्रेक फेल भई सडकको किनारमा पल्टिएको थियो । दुर्घटनामा राई घाइते गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रह...
स्थानीय तह निर्वाचनमा करिब दुई करोड मतपत्र छाप्ने तयारी

स्थानीय तह निर्वाचनमा करिब दुई करोड मतपत्र छाप्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगद्वारा आज आयोजित नियमित पत्रकार भेटमा उक्त कम्पनीसँग ११ करोडमा कागज खरिदका लागि सम्झौता भएकामा महिना अवधिभित्र उपलब्ध सर्त रहेको जानकारी दिइयो । स्थान...
गायन प्रतियोगितामा स्विकृति बनिन् प्रथम

गायन प्रतियोगितामा स्विकृति बनिन् प्रथम

धनकुटा । पाख्रीबास नगर स्तरीय गायन प्रतियोगितामा स्विकृति राई प्रथम भएकी छन् । २१ जना प्रतिष्पर्धीलाई उछिन्दै पाख्रीवासकी स्विकृतिले प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा सीता सिग्देल दोस्रो, आवन राई तेस्रो र इन्द्रबहादुर श्रेष्ठ सान्त्वना भएका छन् । त्यस्तै, स्विकार राई उदयमान गायक छनौट भएका छन् । बिजयी हुनेहरुले क्रमश ५ हजार, ३ हजार, २ हजार, १ हजार र ५ सय नगद पुरस्कार पाएका छन् । उन...
प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन, एमालेको विरोधकैबीच सत्ता गठबन्धनको बहुमतद्वारा पारित

प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन, एमालेको विरोधकैबीच सत्ता गठबन्धनको बहुमतद्वारा पारित

काठमाडौँ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधि सभाले अनुमोदन गरेको छ । एमसीसीसँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’ सहित अनुमोदन गरेको हो । आइतवार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले विरोध जारी राखेकै बेला सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बुहमतले एमसीसी पारित गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२...
भक्तपुरको दुवाकोट अस्पतालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुरको दुवाकोट अस्पतालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । भक्तपुरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुवाकोट अस्पतालमा केएमसीले आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ५६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १४३ जनाको रक्त परीक्षण, ७२ जनाको भिडियो एक्सरे र ४७ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिवि...
स्कूलबाट फर्किदै गरेकी बालिकाको बलात्कारपछि हत्या गर्ने बृद्ध पक्राउ

स्कूलबाट फर्किदै गरेकी बालिकाको बलात्कारपछि हत्या गर्ने बृद्ध पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ की १२ बर्षीया करुणा राईलाई जबरजस्ती करणी गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६४ बर्षीय दिपक गिरी छन् । जिल्ला प्रहरी कार्यालय मोरङले आज एक कार्यक्रमको आयोजना गरी पक्राउ परेका गिरीलाई सार्वजनिक गरेको हो । बुधबार विद्यालय गएकी बालिका बेलुका अबेरसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय लेटाङमा जानकारी ग...
युक्रेनमा रूसद्वारा रक्तपात, युरोपेली संघले लगायो पुटिनलाई प्रतिबन्ध

युक्रेनमा रूसद्वारा रक्तपात, युरोपेली संघले लगायो पुटिनलाई प्रतिबन्ध

अमेरिकालगायत शक्ति राष्ट्रले युक्रेनमा रूसको सम्भावित आक्रमणप्रति खबरदारी गरे। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने त्यसलाई अस्वीकार गरिरहे। तर, अन्ततः रूसले युक्रेनमा आक्रमण गरिछाड्यो। उसले राजधानी किभमै छिरेर शनिबार विध्वंश मच्चाएको छ। युक्रेनका उत्तर, पूर्व र दक्षिणी सीमापारि सेना पठाउँदै रूसले शान्ति सम्झौता भंग मात्रै गरेन रक्तपात मच्चाएको छ। भिडन्तमा शनिबारसम्म १ सय ९८ युक्रेनी मारिएको य...
एमसीसीमा देउवाले गलाए प्रचण्ड र नेपाललाई, अब कांग्रेसकै एजेन्डामा माओवादी र समाजवादी

एमसीसीमा देउवाले गलाए प्रचण्ड र नेपाललाई, अब कांग्रेसकै एजेन्डामा माओवादी र समाजवादी

काठमाडाैं । एमसीसी सम्झौताको कडा विरोधमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अन्ततः सो सम्झौतालाई पारित गर्ने पक्षमा उभिने भएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौतालाई प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीतिहरू अख्तियार गर्दै आइरहेका थिए । उनले एमसीसी पारित गराउन गठबन्धनका दुई दल माओवादी र समाजवादीले सहयोग नगरे एमालेसँग सहकार्य हुने भन्दै दुवैला...
कष्टकर जीवन बिताउँदैछन् वनहराका सुकुम्बासी

कष्टकर जीवन बिताउँदैछन् वनहराका सुकुम्बासी

कञ्चनपुर । डडेल्धुराको आलितालमा रहेको घर जग्गा पहिरोमा परेपछि कञ्चनपुर झरेका दलबहादुर बोहरा तीन दशकदेखि वनहरा शिविरमा बस्दै आएका छन् । पहिरोमा परेर घर जग्गा गुमाएपछि बासस्थानको खोजीमा बोहराको परिवार वनहरा नदी छेउको शिविरमा बस्दै आएका हुन् । बोहरासँगै पहिरामा घर जग्गा गुमाएका सात परिवार शिविरमा बस्दै आएका छन् । सबै जनाले मजदुरी गरी जीविका चलाउँदै आएका छन् । “मजदुरी गरेको पैसाले साँझ, बिहानको छाक...
तेह्रथुममा निर्मित नागरिक सहायता कक्षको उद्घाटन

तेह्रथुममा निर्मित नागरिक सहायता कक्षको उद्घाटन

तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा रहेको नागरिक सहायता कक्ष भवनको आज उद्घाटन गरिएको छ । बिहान एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नवनिर्मित नागरिक सहायता कक्ष भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस, बासको उचित व्यवस्था भएसँगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप ह...
प्रहरीले नै रगत दिएर बचाए आन्दाेलनकारीको ज्यान

प्रहरीले नै रगत दिएर बचाए आन्दाेलनकारीको ज्यान

काठमाडौं । अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थी गम्भीर घाइते भएका थिए । प्रदर्शनकारीले प्रहरीलाई हानेको ईंटा अचानक अवस्थीलाई पछाडिबाट लागेर गम्भिर घाइते भएपछि उनल...
एमसीसी सकसः बाक्लिँदै नेताका दौड धुप

एमसीसी सकसः बाक्लिँदै नेताका दौड धुप

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएको सरकार जसरी पनि सो प्रस्तावलाई पारित गर्ने रणनीतिमा अघि बढेको छ । सकेसम्म साझा सहमतिबाटै एमसीसी संसद्बाट अनुमोदन गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनभित्रै सहमति नभए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर भए पनि एमसीसीलाई संसद्बाट अनुमोदन गर्नेगरी प्रधानमन्त्री देउव...
कांग्रेस विभाजित थियो, अहिले एमसीसीले एक ढिक्का बनायो: सह-महामन्त्री आङ्देम्बे (भिडियोसहित)

कांग्रेस विभाजित थियो, अहिले एमसीसीले एक ढिक्का बनायो: सह-महामन्त्री आङ्देम्बे (भिडियोसहित)

धनकुटा । नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले एमसीसीका कारण नेपाली कांग्रेस एक ढिक्का भएको बताएका छन् । कांग्रेस धनकुटाले शुक्रबार पार्टी कार्यालयमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै सह–महामन्त्री आङ्देम्बेले विभाजित अवस्थामा रहदै आएको कांग्रेस अहिले एमसीसीका कारण एकतावद्ध भएको बताएका हुन् । इतिहासमा सधै विभाजित हुँदै आएको कांग्रेसलाई एमसीसीले एक ढिक्का बनाउँन स...
विराटनगरबाट भारतीय नक्कली नोटसहित तीन जना पक्राउ

विराटनगरबाट भारतीय नक्कली नोटसहित तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१३ बाट भारतीय नक्कली नोटसहित आज तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतका पुर्णिया थानचोक ग्राम पन्चायतका ३४ बर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ बर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम छन् । बिहान साढे १० बजे विराटनगर–१३ नहर चोकमा टेम्पोमा सवार उनीहरुलाई सि.आर.भि. जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको...
स्कुलबाट फर्किदा हराएकी बालिकाको शव जंगलमा गाडेको अवस्थामा भेटियो

स्कुलबाट फर्किदा हराएकी बालिकाको शव जंगलमा गाडेको अवस्थामा भेटियो

विराटनगर । मोरङको लेटाङस्थित लालहिरा सामुदायिक वनमा एक बालिकाको शव फेला परेको छ । भोगटेनी नगरपालिका–८ ज्यामिरे टोलकी १२ वर्षीया करूणा राईको शव खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको हो । शव नग्न अवस्थामा फेला परेको र पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्...
पुस्तक प्रदर्शनीमा चार लाखको पुस्तक बिक्री

पुस्तक प्रदर्शनीमा चार लाखको पुस्तक बिक्री

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले यही फागुन १ गतेदेखि सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको भीड लाग्न थालेको छ । कोरोना जोखिम कायमै रहेका बेला पनि सोचेभन्दा धेरै पाठक पुस्तक प्रदर्शनीमा आएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । प्रदर्शनीमा दर्शनाचार्य (एमफिल)मा अध्ययनरत नेपाली, समाजशास्त्र, लोकसाहित्यल...
इलाममा रुखबाट लडेर युवाको मृत्यु

इलाममा रुखबाट लडेर युवाको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका–२ मा रुखबाट लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हँनेमा स्थानीय बरफल्याङका २७ बर्षीय सुवास नेपाल छन् । बिहीबार बिहान घर नजिकै रहेको साजको रुखमा चढेर घाँस झार्ने क्रममा उनी लडेका थिए । रुखबाट लडेर घाइते भएका नेपाललाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पानीमा डुबेर १५ महिने बालकको मृत्यु

पानीमा डुबेर १५ महिने बालकको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–७ मा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय शंकर मेहेताका १५ महिने छोरा रोहित छन् । गएराती साढे ८ बजे भोक्राहा नरसिङ–१ स्थित मावली घरको आँगन छेउमा खाल्डोमा जमेको पानीमा डुबेका बालकलाई उनकी आमाले मृत अवस्थामा फेला पारेकी थिईन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धनकुटामा एमसीसीविरुद्ध खस्यो ९३ प्रतिशत मत, प्रधानमन्त्रीलाई पठाइयो जनमतको रिपोर्ट

धनकुटामा एमसीसीविरुद्ध खस्यो ९३ प्रतिशत मत, प्रधानमन्त्रीलाई पठाइयो जनमतको रिपोर्ट

धनकुटा । विवादित एमसीसीको पक्ष र विपक्षको मत बुझ्न नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले धनकुटामा गरेको जनमत संग्रहमा ९३ प्रतिशत मत एमसीसीको विपक्षमा खसेको छ । हुलाकटोलस्थित चुवाको बोट चौकमा गरिएको खुल्ला जनमत संग्रहमा एमसीसी खारेज गर्नुपर्ने पक्षमा ९३.४७ प्रतिशत मत खसेको हो । त्यस्तै, एमसीसीको पक्षमा ४.८१ प्रतिशत मत झरेको छ भने १.७१ प्रतिशत मत बदर भएको अनेर...
धनकुटाको राजारानीका राष्ट्रिय फुटवल रेफ्री चेम्जोङ्गलाई चौविसे गाउँपालिकाले गर्यो सम्मान

धनकुटाको राजारानीका राष्ट्रिय फुटवल रेफ्री चेम्जोङ्गलाई चौविसे गाउँपालिकाले गर्यो सम्मान

धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाले राष्ट्रिय फुटवल रेफ्री तुफान चेम्जोङ्गलाई सम्मान गरेको छ । तेस्रो चैविसे रनिङ्ग कप फुटबल प्रतियोगिता समापनको अवसर पारेर रेफ्री चेम्जोङ्गलाई नगद २० हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य द्वय निरन राई र विनादेवी राई, चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले दोसल्ला ओढाएर नगद र सम्मान पत्र प्रदान गरी रेफ्री चेम्ज...
ललितपुरको नख्खुमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

ललितपुरको नख्खुमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

ललितपुर । ललितपुर महानगरपालिका–४ स्थित नख्खुमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सफल हार्ट एण्ड डाइबेटिक सेन्टर नख्खु, बागडोलको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो । शिविरमा ७६५ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा ११३ जनाको रक्त परीक्षण, ९८ जनाको भिडियो एक्सरे र ८७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नाराय...
यस वर्ष पशुपतिमा महाशिवरात्रि मेला लाग्ने

यस वर्ष पशुपतिमा महाशिवरात्रि मेला लाग्ने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमण फैलने डरले विसं २०७६/७७ मा मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर सावधानी ...
पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

मोरङ । मोरङको जहदा गाउँपालिका–७ सिरसियामा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । पानी जमेको खाल्डोमा डुब्दा स्थानीय महेश हस्दाका ३० महिने छोरा रबिनको मृत्यु भएको हो । बुधबार दिउँसो साढे २ बजे आफ्नै घर अगाडि धाराको पानी जमेको खाल्डोमा डेबेका बालकलाई उनका बुबाले बेहोस अवस्थामा भेटेका थिए । बालकलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको...
झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका–९ कार्की डाँडास्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ७८ बर्षीया शिवमाया दाहाल छिन् । गएराती करिव ८ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र. १ –०१–०१२ प ५९९८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गंभीर घाइते भएकी दाहाललाई उपचारका लागि बिर्तामोडस्थित बी...
एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन्। प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पारे । “सरकारले ल...
error: Content is protected !!