यो वर्ष जो देखिने छैनन् पर्दामा
बलिउडमा सन् २०१८ मा थुप्रै फिल्म रिलिज हुँदै छन् । तर, चर्चित केही सेलेब्रिटीका फिल्म भने यो वर्ष दर्शकले हेर्न पाउने छैनन् । त्यो किन हो भने, कतिपय कलाकारको हातमा फिल्म परेका छैनन् । अनि कुनै कलाकारको यो वर्ष फिल्म सुटिङ त हुँदै छ, तर प्रदर्शन मिति सन् २०१९ लाई तोकिएको छ । भारतीय अनलाइनले उल्लेख गरेअनुसार सन् २०१८ मा प्रियंका चोपडा, विपाशा बसु, विद्या बालन, विवेक ओबरायलगायतका चर्चित सेलेब्रिटीक...






























