काठमाडौं, ४ मंसिर । गायक राजेशपायल राक्ष्ईले सोचेका थिएनन्, जिन्दगीमा यति ठुलो सरप्राईज पाईन्छ भनेर ।

Advertisement

केही बर्षयता उनी बर्सेनी अमेरिकामा कन्सर्ट गर्न पुग्ने गरेकै थिए, अमेरिका यात्रा भने अलि भिन्न र महत्वपुर्ण रह्यो ।

उनलाई रोचेस्टर सहरकी मेयर लभ्ली वारेन, उपमेय डा. कार्डिट एल अलेक्जन्डरले यस्तो सम्मान गरे, अब हरेक बर्ष त्यो सहरले नोभेम्बर ५ को दिनलाई राईज किङ डे का रुपमा मनाउनेछ ।

आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा लेखिएको छ राजेश पायलको सातौं अमेरिका भ्रमणको क्रममा रोचेस्टर सहरकी मेयर लभ्ली वारेन र उपमेयर डा. कार्डिक एल अ‍ेक्जन्डरले यस्तो सम्मान गरे अब हरेक वर्ष नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’ को रुपमा मनाउने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!