- संगालोखबर सम्वाददाता

धनकुटा, ३ मंसिर । धनकुटा सदरमुकाममा सम्पन्न पूर्वाञ्चल गट ट्यालेन्टको चौथो चरणबाट ३० जना छनौट भएका छन । स्थानीय तल्लो डुडिखेलमा भएको चौथो छनौट चरण पार गर्दै उनीहरु पाँचौ चरण प्रवेश गरेका हुन ।

चौथो चरण पुगेका ४५ जना प्रतियोगिहरुमध्येबाट १५ जना बिहिरिएका छन । अव पाँचौ छनौट चरण आगामी मंसिर १६ गते हुँने प्रतियोगिताका संयोजक सुमन योगीले संगालोखबरलाई जानकारी दिएका छन ।

Advertisement

कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले टिन्स क्रियू डान्स सेन्टरले ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ आयोजना गरेको हो । साउन ५ गतेबाट सुरु भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को पाँचौ चरण पार गरेपछि फाईनल हुँनेछ ।

प्रतियोगितामा धनकुटासहित भोजपुर, तेह्रथुम, संखुवासभा, सुनसरी, मोरङ, झापा लागयत जिल्लाका प्रतियोगिहरु सहभागि छन ।  ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को अफिसियल मिडियाको रुपमा संगालोखबर पनि रहेको छ । संगालोखबरले चौथो चरणको लाइभ गरेको थियो ।

तस्वीरहरु हेर्नुहोस् …

पाँचौ चरणमा प्रवेश गर्नेहरुको नामावली :-

१. सुजिता पोख्रेल – संखुवासभा
२. जुनी राई – धनकुटा
३. हेमराज साम्पाङ्ग – संखुवासभा
४. आसा पाण्डे – सुनसरी
५.मनिस मगर – सुनसरी
६. संस्कृति नेपाली – संखुवासभा
७. सोनी गुरुङ्ग – ईटहरी
८. समीर चौधरी – ईटहरी
९. रिकेश भण्डारी – मोरङ्ग
१०. लक्ष्मी विश्कर्मा – ईटहरी
११. क्षितिज श्रेष्ठ – धनकुटा
१२. भबिन राई – मोरङ्ग
१३. खुसी तामाङ्ग – सुनसरी
१४. प्रकाश राजवंशी – झापा
१५. राजेश तामाङ्ग – धनकुटा
१६. श्रीजाघु गिरी – सुनसरी
१७. सबिता बि.क – धनकुटा
१८. प्रशान्त सुन्दास – धनकुटा
१९.सविन कुमार राई – संखुवासभा
२०. संस्कार राई – भोजपुर
२१. लवकुश खाती – धनकुटा
२२. बर्षा राई – धनकुटा
२३. विज्ञान राई – भोजपुर
२४. समिक्षा गुरुङ्ग – पाख्रीबास
२५. अनुसा राई – संखुवासभा
२६. सुचना राई – सुनसरी
२७. सुवास निरौला – सुनसरी
२८. अनुस्का लिम्वु – धनकुटा
२९. अभिषेक मगर – झापा
३०. भावना लिम्वु – तेह्रथुम

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!