सागरले दमौलीमा उडाए धुलो: दर्शक सम्हाल्न हम्मे-हम्मे
तनहुँ, १८ कात्तिक । दोस्रो आदिवासी जनजाति तनहुँ साँस्कृतिक महोत्सवको दशौ दिन शुक्रबार तनहुँको दमौलीमा नेपाल आइडलको शीर्ष चारमा पुग्न सफल भर्सटाइल गायक सागर आलेले धुलो उडाए ।
नेपाल आइडलमा चौथो स्थान ल्याएका सागर आलेले स्टेजमा नेपाललाई सबैले माया गर्नु पर्छ भन्दै रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो भन्ने गीत गाएर गायन क्रमलाई अघि बढाए ।
परेलिमा लुकाइराख न, निर जैले रिसाउने, हङगामा भो कसम हङगाम...































