निर्वाचन आचारसंहिता उल्लंघन नगर्ने प्रतिबद्धता
धनकुटा । आसन्न स्थानीय तह निर्वाचनलाई ब्यवस्थित र मर्यादित बनाउँन धनकुटामा क्रियासिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरुले निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गरी जेठ ३१ मा हुने स्थानीय तह निर्वाचनलाई ब्यवस्थित र मर्यादित बनाउ...
