मानिसहरू आफ्नो पार्टनरसँग प्रेम बढाउन र उनीहरूको आफूप्रतिको प्रेम जाँच्न अनेक तरिका अपनाउँछन् । तपाईंलाई पनि यस्तो तरिका जान्न मन छ भने राशि चक्र प्रेम जाँच्ने सबभन्दा राम्रो तरिका हो । राशिको संकेतबाट तपाईं आफ्नो पार्टनरले सधैं प्रेम गर्छ कि गर्दैन, थाहा पाउन सक्नुहुन्छ ।

Advertisement

यी दुई राशि भएका पार्टनर एकअर्काभन्दा फरक हुन्छन् ।

कन्या र कुम्भ – कन्या राशिका मानिस आफ्नो पार्टनरबाट जेपनि दुईगुणा पाइने अपेक्षा राख्छन् भने कुम्भ राशि भएका मानिसले रहस्यलाई सम्हालिराख्नमा विश्वास गर्छन् । तर यसको बाबजुद उनीहरू परफेक्ट पार्टनर हुन् । फरक स्वभाव भएपनि उनीहरूको प्रेम मजबुत हुन्छ ।-purbelinews

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!