कोशी सञ्चार विधेयक संशोधनको माग गर्दै प्रदेशसभा अगाडि पत्रकारको प्रदर्शन
विराटनगर । कोशी सञ्चार विधेयक संशोधनको माग गर्दै पत्रकारहरूले प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको नेतृत्वमा विधेयकमा समावेश गरिएको पत्रकारमाथि कारवाही गर्ने प्रावधान संशोधनको माग गर्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा प्रहरीले पत्रकारहरूमाथि धरपकड गरेको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीसँग भएको छलफलमा महासङ्घका अध्यक्ष भरत खड्काल...































