ईलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

ईलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

ईलाम । ईलाम नगरपालिका–९ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट माईजोगमाई गाँउपालिका–३ की २८ बर्षीया सन्जु आचार्यको मृत्यु भएको हो । ईलामबाट झापातर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनाको व...
बेलवारीमा करेन्ट लागेर एक जनाको मृत्यु

बेलवारीमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ । मोरङको बेलवारी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर सुन्दरहरैंचा–९ का ३५ बर्षीय ईलिहास मंसुरीको मृत्यु भएको हो । बेलवारीमा रहेको चिनारी स्कूलमा ग्रीलको गेट बनाउने क्रममा करेन्ट लागेर मंसुरी घाइते भएका थिए । उपचारका लागि उनलाई बिराट नर्सिङहोम लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
किसानलाई इलेक्ट्रीक स्प्रे मेसिन वितरण

किसानलाई इलेक्ट्रीक स्प्रे मेसिन वितरण

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नंं.–३ ले टोलविकास संस्थाहरुलाई इलेक्ट्रीक स्प्रे मेसिन वितरण गरेको छ । एक कार्यक्रमकाबीच टोल विकास संस्थाका प्रतिनिधिहरुलाई वडाध्यक्ष योगेन्द्र सुवेदीले स्प्रे मेसिन हस्तान्तरण गरेका हुन् । तरकारी, फलफूल तथा मसला बालीको पकेट क्षेत्रका रुपमा विकास गरिरहेको वडाले किसानहरुलाई लक्षित गरेर टोल विकास संस्थालाई इलेक्ट्रीक स्पे्र मेसिन दिएको हो । कागति, सजिउन, च्...
३० पूर्णाङ्कको परीक्षामा नम्बर दिइयो ६०

३० पूर्णाङ्कको परीक्षामा नम्बर दिइयो ६०

काठमाडौं । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्य अनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो । ‘परीक्षा सकिएको महिना दिनमा नतिजा प्रकाशन गर्न सक्छौँ जस्तो लागेको थियो,’ बोर्डका सदस्य सचिव दुर्गाप्रस...
स्वस्थानी ब्रत सुरु

स्वस्थानी ब्रत सुरु

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुक...
धनकुटामा विद्यार्थी बलात्कार गर्ने शिक्षकसहित चार जनालाई १८ बर्ष कैद सजाय

धनकुटामा विद्यार्थी बलात्कार गर्ने शिक्षकसहित चार जनालाई १८ बर्ष कैद सजाय

धनकुटा । जिल्ला अदालत धनकुटाले विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ बर्ष कैद सजायको फैसला सुनाएको छ । धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकामाथि पटक–पटक भएको यौन शोषणको घटनामा धनकुटा–६ का शिक्षक मदन अधिकारी, स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई अदालतले दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले शिक्षक अधिकारीलाई १८ बर्ष ६ महिन...
२०७७ माघ १५ गते बिहिबारको राशिफल

२०७७ माघ १५ गते बिहिबारको राशिफल

बि.सं.२०७७ साल माघ १५ गते बिहिबार ई. सं. २०२१ जनवरी २८ नेपाल सम्बत ११४१ पोहेलाथ्व पून्हि, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, पुष शुक्ल पूर्णिमा, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र ४ः७ सम्म त्यसपछि अश्लेषा नक्षत्र, प्रीति योग ७ः३८ सम्म त्यसपछि आयुष्मान योग, विष्टि करण १ः२१ सम्म त्यसपछि बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ५ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाक...
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव सजिलै पास हुन्छ: नेता आचार्य

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव सजिलै पास हुन्छ: नेता आचार्य

विराटनगर । नेकपा प्रदेश १ का इन्चार्ज भीम प्रसाद आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव सजिलै पास हुँने दावी गरेका छन् । प्रचण्ड–नेपाल पक्षीय नेता आचार्यले आज विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो दावी गरेका हुन् । दल भित्रको सुविधाजनक बहुमत र संसद्मा उपस्थित विपक्षी दलहरुको सहयोगले अविश्वासको प्रस्ताव सजिलै पास हुँने नेता आचार्यको दावी छ । प्रचण्ड–नेपाल ...
संसद् विघटनविरुद्ध विराटनगरमा नागरिक समाज आन्दोलित

संसद् विघटनविरुद्ध विराटनगरमा नागरिक समाज आन्दोलित

विराटनगर । प्रतिनिधिसभा विघटन गरेर सरकारले असंवैधानिक कदम चालेको भन्दै विराटनगरमा नागरिक समाज आन्दोलित भएको छ । जनताको लामो समयको संघर्ष र बलिदान पश्चात प्राप्त भएको संविधानलाई सरकारले प्रतिगमनतर्फ डोर्याएको भन्दै नागरिक समाजले आन्दोलन थालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मूलुकमा अस्थिरता सिर्जना गर्न खोजेको भन्दै वुधबार प्रवुद्ध नागरिकहरुले विराटनगरको जनआन्दोलन चौकमा खुल्...
प्रदेश १ का ३५ हजारलाई पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाइदै

प्रदेश १ का ३५ हजारलाई पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाइदै

विराटनगर । प्रदेश १ मा पनि आजबाट कोरोनाविरुद्धको खोप लगाउँन सुरु गरिएको छ । पहिलो चरणमा ३५ हजार ५७६ जना स्वास्थ्यकर्मी, कर्मचारी र सरफाईकर्मीलाई खोप लगाउँने लक्ष्यसहित खोप अभियान थालिएको हो । कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास र बरिष्ठ फिजिसियन डा. दीपक सिग्देललाई खोप लगाएर प्रदेश १ मा खोप अभियान थालिएको छ । खोप अभियान शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास म...
धनकुटामा पनि कोरोनाविरुद्धको खोप लगाउँन सुरु, पहिलो चरणमा ८८५ जनालाई लगाइदै

धनकुटामा पनि कोरोनाविरुद्धको खोप लगाउँन सुरु, पहिलो चरणमा ८८५ जनालाई लगाइदै

धनकुटा । धनकुटामा पनि बुधबारबाट कोरोनाविरुद्धको खोप लगाउँन सुरु गरिएको छ । पहिलो चरणमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई खोप लगाउँन सुरु गरिएको हो । जिल्ला अस्पतालका प्रमुख डा. पुजन विश्वकर्मालाई पहिलो पटक खोप लगाएर खोप अभियान थालिएको छ । खोप लगाउँने अभियान सुरुवात गर्न आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले डा. विश्वकर्मालाई भ्याक्सिन क्यारियर व्य...
झापाबाट दुई करोडको अबैध सामानसहित एक जना पक्राउ

झापाबाट दुई करोडको अबैध सामानसहित एक जना पक्राउ

झापा । झापाबाट दुई करोड बढीको अबैध सामानसहित एक जना पक्राउ परेका छन् । दुई करोड ४२ लाख ४० हजार ७ सय ३० रुपैयाँ बराबरको अबैध खाद्य वस्तुसहित जितेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो । दमक नगरपालिका–६ मा रहेको एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो । बरामद सामान आन्तरिक राजश्व कार्यालय ...
तीन महिनाभित्र  सबै नेपालीलाई निःशुल्क कोरोना खोप लगाइन्छ: प्रधानमन्त्री ओली

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोना खोप लगाइन्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई तीन महिनाभित्र कोरोनाविरुद्धको खोप उपलब्ध गराउँने बताएका छन् । खोप अभियान शुभारम्भ समारोहलाई आज बिहान बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने बताएका हुन् । भारतले अनुदानमा खोप उपलब्ध गराएको प्रति भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिदै प्रधानमन्त्री ओलीले अब भारतबाट किनेर पनि ख...
इलाममा कोरोना प्रभावः निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी

इलाममा कोरोना प्रभावः निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी

इलाम । कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका छन् । संस्थागत विद्यालयमा पूरै शैक्षिक सत्रको र अतिरिक्त प्रयोगमार्फत पठनपाठनको शुल्क तिर्नुपर्ने सम्भावना देखेपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना भएका हुन् । शैक...
बेलबारीमा स्वास्थ्य चौकी भवन उद्घाटन

बेलबारीमा स्वास्थ्य चौकी भवन उद्घाटन

बेलबारी । मोरङको बेलबारी नगरपालिका–४ मा नव निर्मित आधारभूत स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्य चौकी भवन उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै नगर प्रमुख सुवेदीले सबै वडामा आफ्नै भवनबाट सेवा दिने गरी काम गरिरहेको बताए । बेलबारीका २, ३, ६ र १० नम्बर वडामा कार्यालय भवन निर्माण भइरहेका छन् भने १, ४, ५, ७, ८, ९ र ११ वडामा...
सातै प्रदेशमा आजबाट कोरोना खोप लगाइदै

सातै प्रदेशमा आजबाट कोरोना खोप लगाइदै

काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ । ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन् । यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ । ‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन । कसै–कसैलाई सामान्य  असर देखा पर्न सक्छ । जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुन...
बुबाले गरे दुई वर्षीया छोरीको हत्या

बुबाले गरे दुई वर्षीया छोरीको हत्या

अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् ।  शितगङ्गा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताका अनुसार घरमा बाबुछोरी मात्र भएको अवस्थामा प्लास्टिकको डोरीले घाँटी थिचिएको पाइएको छ । इलाका प्रहरी कार्यालय...
२०७७ माघ १४ गते बुधबारको राशिफल

२०७७ माघ १४ गते बुधबारको राशिफल

बि.सं.२०७७ साल माघ १४ गते बुधबार ई. सं. २०२१ जनवरी २७ नेपाल सम्बत ११४१ पोहेलाथ्व चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, पुष शुक्ल चतुर्दशी, चन्द्रमा मिथुन राशिमा ९ः ५८ सम्म त्यसपछि कर्कट राशिमा, पुनर्वसु नक्षत्र ४ः५ सम्म त्यसपछि पुष्य नक्षत्र, विषकुम्भ योग ९ः१० सम्म त्यसपछि प्रीति योग, गर करण १ः३३ सम्म त्यसपछि विष्टि करण । नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ५ः४१...
विराटनगरमा सिट्टी जुलुश (भिडियोसहित)

विराटनगरमा सिट्टी जुलुश (भिडियोसहित)

विराटनगर । प्रतिनिधिसभा विघटनको विरोधमा मंगलबार विराटनगरमा सिट्टी जुलुस निकालिएको छ । नेकपा विराटनगर महानगर कमिटीले सिट्टी जुलुुससहित बजार परिक्रमा गरेको हो । पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरुले जनआन्दोेलन चौकदेखि सिट्टी बजाउँदै बजारका बिभिन्न भागको परिक्रमा गरेका थिए । बजार परिक्रमा पछि जलजला चौकमा पुगेर जुलुश कोणसभामा परिणत भयो । सभालाई सम्बोधन गर्दैै नेकपा मोरङ जिल्ला सचिवालय सदस्...
काठमाडौंबाट भेडेटार र इलामसम्म पर्यटक बस चल्ने, व्यवसायी उत्साहित

काठमाडौंबाट भेडेटार र इलामसम्म पर्यटक बस चल्ने, व्यवसायी उत्साहित

काठमाडौं । काठमाडौंबाट भेडेटार र इलामसम्म पर्यटक बस सेवा सञ्चालन हुँने भएको छ । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य भेडेटार र इलाममा काठमाडौंबाट सिधै पर्यटक ल्याउँन पर्यटक बस सञ्चालन गर्ने तयारी गरिएको हो । नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियतामा फागुन पहिलो साताबाट काठमाडौं–भेडेटार र काठमाडौं–इलाम पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी भइरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । स्वास्थ्य मन...
झापाबाट लागुऔषधसहित दुई जना पक्राउ

झापाबाट लागुऔषधसहित दुई जना पक्राउ

झापा । झापाको शिवसताक्षी–११ स्थित राजमार्गबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–८ का २५ बर्षीय सत बहादुर देवान र ३२ बर्षीय दिलिप महत छन् । टेम्पोमा सवार उनीहरुलाई गएराती करिव ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात चेकजाँच गर्दा उनीहरुको साथबाट डाईजेपाम–५८ एम्पुल, बुफ्रेनोर्फिन–५७ एम्पुल र प्रोम...
संखुवासभा र सुनसरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

संखुवासभा र सुनसरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । संखुवासभा र सुनसरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । संखुवासभाको पाचखपन–३ स्थित सडकखण्डमा गएराती ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक पाचखपन–६ का २३ बर्षीय गोबिन्द कोईरालाको मृत्यु भएको हो । को २ त ५०१० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ६० मिटर तल खस्दा कोईराला घाईते भएका थिए । स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारका क्रममा उनको मृत्यु भएको जिल...
निर्वाचन आयोगको निर्णयले नेकपामा तरंग

निर्वाचन आयोगको निर्णयले नेकपामा तरंग

काठमाडौँ । निर्वाचन आयोगले नेकपाको विधानअनुसार केपी शर्मा ओली र पुष्पकमल दाहाल नै अध्यक्ष रहेको निर्णय गरिदिएपछि नेकपाको समस्या अर्को चरणमा प्रवेश गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ (६) बमोजिम दलको साविक विवरण कायम रहेको जानकारी सोमबार अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ । आयोगले आइतबार गरेको निर्णयको औपचारिक जानकारी सोमबार दिएसँगै नेकपाभित्रको विवाद थप जटिल ...
संस्कृत पढ्दै मुस्लिम विद्यार्थी

संस्कृत पढ्दै मुस्लिम विद्यार्थी

काठमाडौं । संस्कृत शिक्षा ब्राह्मण समुदायले मात्रै अध्ययन गर्नुपर्छ भन्ने परम्परागत मान्यता विस्तारै तोडिँदै गएको छ । संस्कृत शिक्षाप्रति अन्य समुदाय र धर्मावलम्बीका विद्यार्थीले पनि रुचि राख्न थालेका छन् । तनहुँको सदरमुकाम दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षा अध्ययन गर्नेमा ब्राह्मणभन्दा अन्य समुदायका विद्यार्थी धेरै छन् । विद्यालयमा मुस्लिम समुदायका विद्यार्थी...
वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ नेपाली कोमामा, स्वदेश फर्काउने पहल असफल

वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ नेपाली कोमामा, स्वदेश फर्काउने पहल असफल

काठमाडौं । झापा बिर्तामोडका प्रकाश गुरुङ अर्धचेत अवस्था (कोमा)मा सात वर्षसम्म साउदी अरबमै बस्न बाध्य भए। प्रकाश दैलेख ओभरसिजमार्फत ०६८ मा समी अल मुसराफ रिक्रुमेन्ट कम्पनीमा काम गर्न गएका थिए। त्यहाँ दुई वर्ष काम गरेपछि तलब राम्रो नभएको र लोड–अनलोडको काम गर्न समस्या भएको भन्दै भागेर अर्को कम्पनीमा गए। त्यहीबेला बिरामी परेका उनी परिवारसँग सम्पर्कविहीन भएका थिए । उनलाई ०७० कात्तिक ८ मा थदिक जनरल अ...
२०७७ माघ १३ गते मंगलबारको राशिफल

२०७७ माघ १३ गते मंगलबारको राशिफल

बि.सं.२०७७ साल माघ १३ गते मंगलबार ई. सं. २०२१ जनवरी २६ नेपाल सम्बत ११४१ पोहेलाथ्व त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, पुष शुक्ल त्रयोदशी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र ३ः२७ सम्म त्यसपछि पुनर्वसु नक्षत्र, वैधिति योग १०ः११ सम्म त्यसपछि विषकुम्भ योग, कौलव करण १ः६ सम्म त्यसपछि गर करण । नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ५ः४० बजे हुनेछ । आज जन्म लिने बच्च...
विराटनगर महानगरको बैठकले आठ एजेण्डामाथि गर्यो निर्णय

विराटनगर महानगरको बैठकले आठ एजेण्डामाथि गर्यो निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाको सोमबार बसेको ८० औं कार्यपालिकाको बैठकले ८ वटा एजेण्डामाथि निर्णय लिएको छ । आइतबार बसेको बैठक कार्यपालिका सदस्यहरुकोे विरोधका कारण स्थगित भएपछि सोमबार दिउँसो २ बजे पुनः बैठक बसेको हो । बैठकले नगरक्षेत्रभित्रका पुुराना घरहरुको सूचिकरण तथा अभिलेखीकरण, ढल शुल्क तथा निःशुल्क ढल सेवा जडानको समयावधि ६ महिना थप गर्ने, आगामी आर्थिक बर्षमा दायित्व सर्ने गरि ठुला तथा बहु...
घोषणा गरेकै समयमा चुनाव हुन्छ: प्रधानमन्त्री ओली

घोषणा गरेकै समयमा चुनाव हुन्छ: प्रधानमन्त्री ओली

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको आज उद्घाटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  दाङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा जाने भनेर निर्वाचनको घोषणा गर...
विराटनगर आइपुग्यो ९६ हजार कोरोना खोप, प्रदेश १ का १४ वटै जिल्लामा पठाइदै

विराटनगर आइपुग्यो ९६ हजार कोरोना खोप, प्रदेश १ का १४ वटै जिल्लामा पठाइदै

विराटनगर । भारत सरकारले सहयोग स्वरुप पठाएको कोरोनाविरुद्धको खोप प्रदेश १ मा पनि आइपुगेको छ । सोमबार बिहान प्रदेश नं. १ को राजधानी विराटनगरमा खोप आइपुगेको हो । विराटनगरस्थित प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा खोप भण्डारण गरेर राखिएको छ । पहिलो चरणमा प्रदेश १ का १४ वटै जिल्लालाई पर्याप्त हुने गरि खोपको ९६ हजार डोज विराटनगर आईपुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसा...
प्रदेश १ मा भ्रष्टाचारका १६ सय मुद्दा

प्रदेश १ मा भ्रष्टाचारका १६ सय मुद्दा

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले ३० औं बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको छ । आयोगको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रदेश नं. १ मा १ हजार ६ सय ९३ वटा भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् । ७ प्रदेश मध्ये प्रदेश १ मा ९ दशमलव ८२ प्रतिशत उजुरी परेको हो । मुलुकभरको उजुरी संख्या भने २५ हजार १ सय ५२ रहेको आयोगको तथ्यांक छ । जसमध्ये आर्थिक वर्ष २०७५/७६ बाट सरेर आएका उजु...
नेकपाको प्रचण्ड–माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

नेकपाको प्रचण्ड–माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको सो समूहले माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । सो समूहको संघर्ष समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । माघ १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्न...
error: Content is protected !!