दमकमा बालेनको सम्पर्क कार्यालय भएको घरमा तोडफोड
विराटनगर । झापा क्षेत्र नम्बर ५ स्थित बालेन शाहको सम्पर्क कार्यालय भएको घरमा तोडफोड भएको छ । कमल गाउँपालिका-२ स्थित जयराम अधिकारीको घरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा तोडफोड भएको हो ।
झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवार तथा रास्वपाका वरिष्ठ नेता शाहले स्थानीयसँग भेटघाट गर्न तथा चुनावी रणनीति बनाउन रास्वपाले उक्त घरमा सम्पर्क कार्यालय स्थापना गरेक...































