२०७७ चैत्र १३ गते शुक्रवारको राशिफल
बि.सं.२०७७ साल चैत्र १३ गते शुक्रवार ई. सं. २०२१ मार्च २६ नेपाल सम्बत ११४१ पोहेलागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण शुक्ल द्धादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, धृति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः१ बजे, सूर्यास्त साँझ ६ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशा...


























