धनकुटाकाे हिलेबाट ब्राउन सुगरसहित एकजना पक्राउ
धनकुटा । धनकुटा नगरपालिका-१ हिलेस्थित बुद्धचोकबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
बुधबार साँझ करिब ५ बजे ३८० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित संखुवासभाको धर्मदेवी नगरपालिका–१ का २९ वर्षीय अनिल घिसिङ पक्राउ परेका हुन् ।
धनकुटाका प्रहरी प्रवक्ता हेमन्त भण्डारीका अनुसार चेकजाँच गर्ने क्रममा तामाङको साथबाट लागूऔषध ब्राउन सुगर फेला परेको हाे ।
प्लास्टिकमा प...






























