अनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे सर्वसम्मत
विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङ जिल्ला कमिटीको अध्यक्षमा वीरेन्द्र घिमिरे चयन भएका छन् । शनिबार विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न जिल्ला स्तरीय वृहत विद्यार्थी भेलाबाट घिमिरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
कमिटीको उपाध्यक्षमा नवीन पहाडी, सागर थापा, संगम कन्दङवा, एलिस ओझा र सचिवमा मनोज लामा कार्की चयन भएका छन् । सह-सचिवमा विप्लव प...


























