
विराटनगर । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी भएका छन् । पाठक ३८ हजार ६७४ मत ल्याउँदै विजयी भएका हुन् ।
पाठकले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई २१ हजार ३८० मतान्तरले पराजित गरेका छन् । लिङदेनले १७ हजार २९४ मत प्राप्त गरे ।
नेपाली काँग्रेसका राजेन्द्रकुमार घिमिरेले ८ हजार १९९ र नेकपा एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२ मत ल्याए ।

संगालोखबर 















