संगालोखबर


विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत आधिकांश स्थानको नतिजा सार्वजनिक भइसकेको छ । अब थोरै मात्र स्थानको मतगणना जारी छ ।

संखुवासभामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार डा. अर्जुनकुमार कार्की ११ हजार ७६९ मतसहित अगाडि छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १० हजार ७६६ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै नेपाली काँग्रेसका दिपनकुमार श्रेष्ठ ८ हजार ९९८ मतसहित तेस्रो, श्रम संस्कृति पार्टीकी उमाकुमारी राई ७ हजार २२० मतसहित चौथो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरिता थापा २ हजार ३६५ मतसहित पाँचौँ स्थानमा छिन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!