पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनले कार्यशाला गोष्ठी गर्दै
विराटनगर । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रदेश स्तरीय कार्यशाला गोष्ठी गर्ने भएको छ । असोज ४ र ५ गते जबजको मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौति विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठी गर्न लागिएको फाउन्डेसनका सचिव सोमराज थापाले जानकारी दिए ।
कार्यशालामा विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव थापाले बताए । कार्यशालाका...






























