इटहरीमा उपमेयरले लगाएको ताला मेयरको निर्देशनमा फोडियो
विराटनगर । इटहरीमा कर्मचारीको कार्यकक्षमा उपमेयर सङ्गीता कुमारी चौधरीले लगाएको ताला फोडिएको छ । उपमेयर चौधरीको नेतृत्वमा गत माग ११ गते प्रशासन महाशाखा प्रमुख सञ्जीव खड्काको कार्यकक्षमा लगाइएको ताला मेयर हेमकर्ण पौडेलको निर्देशनमा फोडिएको हो ।
कर्मचारी सरुवा गर्दा सहमति नगरेको, सरुवा भएका कर्मचारीहरूको सर्भर डाउन गरी आइडी पासवर्ड डिएक्टिभ गरिएको र त्यसले वडाको काम प्रभावित भएको भन्दै उपमेयर चौधर...































