धनकुटाका पाँच जना युवा प्रतिभा पुरस्कृत
धनकुटा, २० असार । धनकुटाका पाँच जना युवा प्रतिभालाई बुधबार सम्मानित एवं पुरस्कृत गरिएको छ । जिल्ला युवा समितिले युवा प्रतिभाको खोजि गरी उनीहरुको कामलाई प्रोत्साहनका लागि पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा विज्ञान तथा प्रविधीतर्फ सहिदभूमिका कोखमान राई र साँगुरीगढीका सन्देश घिमिरे छन् । खेल क्षेत्र तर्फ धनकुटा–१ की सुनिता तामाङ, धनकुटा–३ का खेमराज थापा र उद्यमी तर्फ धनकुटा–६ की जुना घिमिरेलाई सम्म...






























