धनकुटामा लुटेराको कुटाइबाट वृद्धाको मृत्यु
धनकुटा, ३० असार । धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ मा लुटेराले कुटपिट गर्दा एक वृद्धाको मृत्यु भएको छ । लुटपाटका क्रममा कुटपिटबाट गंभीर घाईते भएकी स्थानीय ६० वर्षीया नरमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार घरमा कोही नभएको समयमा नरमायालाई स्थानीय १९ वर्षीय रोहित लिम्बू र १६ वर्षीय शुक्रराज लिम्बूले कुटपिट गरी डेढ तोला सुनको गहना लुटेर भागेका थिए ।
कुटपिटबाट गम्...































