संगालोखबर सम्वाददाता

काठमाण्डौं, १७ असार । मोरङको कानेपोखरी नगरपालिका–४ बयरबनका आगलागीपीडित केशव बिष्टलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

Advertisement

घिमिरे बिष्ट बन्धु काठमाण्डौं सम्पर्क समितिले बिष्टलाई २१ हजार आर्थिक सहयोग प्रदान गरेको हो ।

राजधानीमा आयोजित सम्पर्क समितिको कार्यक्रममा समिति अध्यक्ष एबी बिष्टले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

गत जेठ १७ गते आगलागी हुँदा बिष्टको घर जलेर नष्ट भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!