विराटनगरमा लेखा प्रणालीसम्बन्धी तालिम
विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरूलाई लेखा प्रणालीसम्बन्धी तालिम दिएको छ ।सहकारीको लेखा प्रणालीलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यले महानगर क्षेत्रभित्र रहेका सहकारीका पदाधिकारीहरूलाई एकदिने तालिम दिइएको हो ।
महानगरका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । सहकारीलाई विधि विधानअनुसार सञ्चालन गर्न यस्ता तालिम...































