इलामका ८३ वर्षीय वृद्धको शव ललितपुरको इनारमा फेला
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल नजिकै बाफलमा बोरामा प्याक गरेर इनारमा फालेको अवस्थामा वृद्धको शव फेला परेको छ । इलाम घर भएर ललितपुर महानगरपालिका-१७ स्थित प्रसिद्धि टोल बस्दै आएका ८३ वर्षीय गर्जमान थापाको शव भेटिएको हो ।
थापा पुस २६ गतेदेखि हराएको भन्दै परिवारले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएका थिए । खोजतलासको क्रममा इनारमा शव भेटिएको प्रहरीले जनाएको छ ।
वृद्धको हत्यामा सं...































