मोरङ–६ का स्वतन्त्र उम्मेदवार दाहालले सार्वजनिक गरे २१ बुँदे घोषणा पत्र
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका उत्तम दाहाल (डेका) ले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।
‘आफ्नो मुद्दा आफै उठाऔं’ भन्ने नाराका साथ ‘मसी’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिनुका दाहालले २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
उनले विद्यमान राजनीतिक व्यवस्था र भ्रष्टाचार विरुद्ध कडा प्रहार गर्दै अबको विकल्प स्व...































