कोशीमा काँग्रेस-एमाले गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता
विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनले मनोनयन दर्ता गराएका छन् । गठबन्धनले महिला तर्फ रोशनी मेचे, दलितमा सोम पोर्तेल र खुल्लामा सुनिल थापालाई उमेदवारको रुपमा अघि सारेको छ ।
सुनिल थापाको समर्थक रेगिना भट्टराई र प्रस्तावक उद्धव थापा छन् । रोशनी मेचेको सिर्जना राई समर्थक र शोभा चेम्जोङ प्रस्तावक छन् ।
पोर्तेलको प्रस्तावक छवि चुडाल र समर्...






























