मोरङको कटहरीमा श्रीमतीले काटिदिइन् श्रीमानको लिङ्ग, नोबेलमा उपचार हुँदै
विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ आदर्श टोलमा श्रीमतीले लिङ्गमा धारिलो हतियार प्रहार गर्दा श्रीमान घाइते भएका छन् । सोमबार बेलुका करिब ५ बजे ३२ वर्षीय कामत थरका पुरुषको संवेदनशील अंगमा धारिलो हतियार प्रहार भएको हो ।
प्रहरीका अनुसार धारिलो हतियारले प्रहार गर्दा पुरुषको संवेदनशील अंगमा गहिरो चोट लागेको छ । घाइते पुरुषको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चु...































