झापा–५ का उम्मेदवार बालेनले सार्वजनिक गरे बाचा पत्र
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ का उम्मेदवार बालेन शाहले चुनावी बाचा पत्र सार्वजनिक गरेका छन् ।
संसद्मा प्रभावकारी कानुन निर्माणदेखि स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्ने एजेन्डाहरूलाई मुख्य प्राथमिकता दिँदै उनले बाचा पत्र सार्वजनिक गरेका हुन् । बाचा पत्रमा नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेका मौ...































