संगालोखबर


विराटनगर । काभ्रेको बुचाकोटमा बस दुर्घटना ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

नमोबुद्ध नगरपालिका-२ मा दुर्घटनामा परेको उक्त बस बीपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ । अरनिको यातायातको उक्त बसमा २५ देखि ३० जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!