एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा आज साँझ पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो । एसईईमा यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नतिजा अनुसार ४८ हजार ३ सय ९२ विद्यार्थीले सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याएका छन् । ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी ...




























