सुनसरीको बराहक्षेत्रका तत्कालीन सव-इन्जिनियर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव-इन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा मण्डलको शैक्षिक प्रमाणपत्र जाँच गर्दा नक्कली पुष्टि गर्दै आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मण्डलले भारतको बिहार विद्यालय ...




























