१४० मेगावाटका लागि तनहुँ जलविद्युतले पायो लाइसेन्स, उत्पादनमा कति लाग्ला समय?
तनहुँ, २७ कात्तिक । १४० मेगावाटको तनहुँ जलशाययुक्त जलविद्युत् आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को अर्ध जलशाययुक्त (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको छ।
कम्पनीलाई १०४ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको लाइसेन्स दिइएको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए। ‘ऊर्जा मन्त्रालयको १२ कात्तिकको निर्णयबाट आयोजनाको सर्वे लाइसेन्स कम्प...
























