यी हुन धनकुटा बस दुर्घटनामा घाइते हुनेहरू (नामावलीसहित)
धनकुटा । संखुवाभाबाट धरान जाँदै गरेको बस धनकुटामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सुनसरीको धरान-११ बस्ने २८ वर्षीया सविता थापा र उनकी छोरी आरुसी घाइते भएका छन् । यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका-११ की अन्दाजी २६ वर्षीया अमृता तामाङ र उनकी ३ वर्षीया छोरी सृयान्सी घाइते भएका छन् ।
संखुवासभाको धर्मदेवी नगरपालिका-१ की ३४ वर्षीया अनिशा कटुवाल, अन्दाजी ११ वर्षीया पवित्रा कटुवाल,...






























