विराटनगरका समाजसेवी भगवान लालको ९६ वर्षको उमेरमा निधन
विराटनगर । विराटनगरका सक्रिय समाजसेवी भगवान लाल साहको ९६ वर्षको उमेरमा निधन भएको छ ।
१९८७ साल बैशाख १ गते जन्मिएका उनको सोमबार विराट टिचिङ अस्पतालमा उपचारको क्रममा निधन भएको हो । साह एक सफल उद्योगी पनि हुन् । उनी विभिन्न संघसंस्थामा सक्रिय थिए ।
साहले अखिल नेपाल वैश्य सेवा समिति विराटनगरको संस्थापक एवं पूर्वअध्यक्ष, पञ्चमुखी हनुमान मन्दिर एवं श्रीराम दरबार सञ्चालक समितिका पूर्वअध्यक्ष, शीतल धर...


























