मधेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड भएको छ । मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर आन्दोलित भएका दलका नेता तथा कार्यकर्ताले तोडफोड गरेका हुन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि सात राजनीतिक दल असन्तुष्ट छन् ।
प्रदेश प्रमुख भण्डारीले सोमबार एमालेका नेता यादवलाई संविधानको धारा १६८ को उ...




























