पानीमा डुबेर दुई बालबालिकाको मृत्यु
विराटनगर । सुनसरी र झापाका दुई स्थानमा पानीमा डुबेर शनिवार दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुनसरीको ईनरुवा नगरपालिका–८ का १२ बर्षीय बसिम मिया र झापाको भद्रपुर नगरपालिका–४ महेशपुरका १८ बर्षीया कमला चेम्जोङ छन् ।
घर नजिकै जमेको पानीमा दिउँसो माछा मार्ने क्रममा डुब्दा ईनरुवाका मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी देउनिया खोलामा पौडी खेल्ने क्रममा डुब...




























