विभिन्न प्रकारका लागूऔषधसहित २१ जना पक्राउ
काठमाडौं । काठमाडौंमा प्रतिबन्धित लागूऔषधसहित २१ जनालाई पक्राउ परेका छन् । नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकामा लागूऔषध कारोबार भएको गोप्य सूचनापछि लागूऔषध नियन्त्रण ब्युरोले विशेष अपरेसन सञ्चालन गरी उनीहरुलाई पक्राउ गरेको हो ।
खैरो हेरोइन, गाँजा तथा फर्मास्युटिकल ड्रग्स (औषधिजन्य लागूऔषध)सहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको साथबाट खैरो हेरोइन ३३.४ ग्राम, लागूऔषध गाँजा १५ केजी ...

























