विराटनगरको एभरेष्ट स्कुलमा नमूना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन
विराटनगर । विद्यार्थीको क्षमता र नेतृत्व विकासकासाथै भु–राजनीतिका बहुआयामिक विषयवस्तुसँग परिचित गराउन विराटनगरमा शुक्रबारदेखि ‘विराटनगर रोटरी नमूना संयुक्त राष्ट्रसंघ ’सम्बन्धी सम्मेलनको शुभारम्भ गरिएको छ ।
रोटरी क्लब अफ विराटनगर र रोट्राक्ट क्लब अफ विराटनगरले विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको सहकार्यमा समारोहको आयोजना गरेको हो ।
२२ देखि २४ मे सम्म एभरेष्ट कलेजमा चल्ने सम्मलेनमा क...































